साेलुखुम्बुमा बाबुले आफ्नै सन्तानमाथि गरे एसिड प्रहार
सांकेतिक तस्बीर

सोलुखुम्बुमा बाबुले आफ्नै सन्तानमाथि एसिड प्रहार गरेका छन्।

जिल्लाकाे साेलुदूधकुण्ड नगरपालिका-५ का ५५ वर्षीय माेहन बराइलीले साेमबार बेलुका २५ वर्षीय छाेरा र १६ वर्षीय छाेरीमाथि एसिड प्रहार गरेका हुन् । 

दुबै जनाकाे जिल्ला अस्पतालमा उपचार भइरहेकाे छ । प्रहरीका अनुसार छाेराकाे अवस्था गम्भीर रहेकाे छ ।

मदिरा सेवन गरी बराइलीले एसिड छ्यापेकाे जिल्ला प्रहरी कार्यालय साेलुखुम्बुले जनाएकाे छ । प्रहरीले अभियुक्तलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेकाे छ ।





  • प्रकाशित मिति : मंसिर ७, २०७८ मंगलबार १३:५९:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया