शाहिद कपूरको ‘जर्सी’ को ट्रेलर रिलिज

बलिउड अभिनेता शाहिद कपूरको आगामी चलचित्र ‘जर्सी’ को ट्रेलर रिलिज भएको छ । गौतम तिन्नुरीले निर्देशन गरेको यो चलचित्रमा शाहिदले क्रिकेटरको भूमिका निर्वाह गरेका छन् ।

साथै, चलचित्रमा मृणाल ठाकुर र पंकज कपूरको पनि मुख्य भूमिका छ । ‘जर्सी’ मा शाहिदका बुबा पंकज क्रिकेट प्रशिक्षकको भूमिका छन् । 

यो चलचित्र ३१ डिसेम्बरमा सिनेमा हलमा प्रदर्शन हुनेछ । ‘जर्सी’ तमिल स्पोर्ट्स ड्रामा फिल्मको हिन्दी रिमेक हो । शाहिद २ वर्षपछि बलिउडमा कमब्याक गर्दैछन् ।  






  • प्रकाशित मिति : मंसिर ८, २०७८ बुधबार ९:३३:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया