नेकपा (एमाले)काे अनुशासन आयाेगका सदस्य तथा महाधिवेशन प्रतिनिधि अमर गिरीले एमाले छाडेका छन् । पार्टीकाे १०औं महाधिवेशनकाे मुखमै गिरीले एमाले परित्याग गरेका हुन् ।
उनले बुधबार विज्ञप्तिमार्फत् एमाले परित्याग गरी नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्न लागेकाे जानकारी दिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।