एमाले महाधिवेशनमा भिड, मोबाइल नेटवर्कले काम गर्न छाड्यो

एमाले महाधिवेशन स्थलमा ठूलो संख्यामा मानिसको भिड भएपछि मोबाइल नेटवर्कले काम गर्न छोडेको छ ।

१० औं राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा नेता/कार्यकर्ताको संख्या बढेसँगै मोबाइल नेटवर्कले काम गर्न छाडेको हो ।  

सबै मोबाइलमा नेट नचलेपछि त्यसको बढी असर रिपोर्टिङमा लागि महाधिवेशन स्थल पुगेका सञ्चारकर्मीलाई परेको छ ।  

महाधिवेशन उद्घाटन केहीबेरमा नारायणी किनारमा हुँदैछ । महाधिवेशन उद्घाटन अध्यक्ष केपी शर्मा ओलीले गर्ने कार्यक्रम छ । 





  • प्रकाशित मिति : मंसिर १०, २०७८ शुक्रबार १२:२१:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया