नेकपा एमालेको १० औँ महाधिवेशनमा भाग लिन पार्टी अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा एकसाथ मञ्चमा पुगेका छन् ।
ओलीलाई अगाडि बोलाइए पनि उनी केहीबेर मञ्चमा उक्लनुअघि गेटमा रोकिएका थिए । एमाले महाधिवेशन चितवनको भरतपुरस्थित नारायणी नदी किनारमा भइरहेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।