के भइरहेको छ एमाले बन्दसत्रमा ? हेर्नुहोस्, भिडियो
फरकधार / ११ मंसिर, २०७८

नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनको बन्दसत्र सुरु भएको छ । 



शनिबार विहान सुरु गर्ने भनिएको बन्दसत्र निकै ढिला सुरु भएको हो । बन्दसत्रअघि नेताहरु अब नेतृत्व छान्नका लागि के गर्ने भन्ने विषयमा छलफलमा व्यस्त थिए । 

त्यसैले यो बन्दसत्र ढिला सुरु भएको हो । 

बन्दसत्रमा के भइरहेको छ ? हेर्नुहोस्, फरकधारको लाइभ भिडियो¬–
 



  • प्रकाशित मिति : मंसिर ११, २०७८ शनिबार १५:३८:५८,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया