के भइरहेको छ एमाले बन्दसत्रमा ? हेर्नुहोस्, भिडियो

नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनको बन्दसत्र सुरु भएको छ । 

शनिबार विहान सुरु गर्ने भनिएको बन्दसत्र निकै ढिला सुरु भएको हो । बन्दसत्रअघि नेताहरु अब नेतृत्व छान्नका लागि के गर्ने भन्ने विषयमा छलफलमा व्यस्त थिए । 

त्यसैले यो बन्दसत्र ढिला सुरु भएको हो । 

बन्दसत्रमा के भइरहेको छ ? हेर्नुहोस्, फरकधारको लाइभ भिडियो¬–
 





  • प्रकाशित मिति : मंसिर ११, २०७८ शनिबार १५:३८:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया