सिरी ए : युभेन्टस घरेलु मैदानमै परािजत

इटालियन सिरी ‘ए’ अन्तर्गत शनिबारको खेलमा युभेन्टस घरेलु मैदानमै एटलान्टासँग १–० ले पराजित भएको छ ।

युभेन्टसलाई स्तब्ध पार्न डुभान जापटाले २८ औं मिनेटमा  गरेको गोल नै निर्णायक बन्यो ।

जितसँगै एटलान्टा १४ खेलबाट २८ अंक जोडेर चौथो स्थानमा रहदा युभेन्ट्स २१ अंकका साथ आठौं स्थानमा छ । 





  • प्रकाशित मिति : मंसिर १२, २०७८ आइतबार ७:२९:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया