नेपाल राष्ट्र बैंकले आइतबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम ११९.५० रुपैयाँ र बिक्री दर १२०.१० रुपैयाँ कायम गरेको छ ।
युराे एकको खरिद दर १३४.५९ रुपैयाँ र बिक्री दर १३५.२७ रुपैयाँ रहेको छ । पाउन्ड स्टर्लिङ एकको खरिद दर १५९.१० रुपैयाँ र बिक्री दर १५९.९० रुपैयाँ रहेको छ । यस्तै, स्वीस फ्रान्क एकको खरिद दर १२८.९४ रुपैयाँ र बिक्री दर १२९.५९ रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ ।
अष्ट्रेलियन डलर एकको खरिद दर ८५.२२ रुपैयाँ र बिक्री दर ८५.६४ रुपैयाँ रहेको छ । आज क्यानडियन डलर एकको खरिद दर ९३.७० रुपैयाँ रहेको छ भने बिक्री दर ९४.१७ रुपैयाँ छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।