एमाले महाधिवेशन
नेताहरू बैठकमा व्यस्त हुँदा देउडामा रमाउँदै महाधिवेशन प्रतिनिधि

एमालेको १० औं महाधिवेशनअन्तर्गत बन्दसत्र ढिलो गरी सञ्चालन हुने भएको छ ।

महाधिवेशनको आज तेस्रो दिन । तर, अध्यक्ष केपी ओलीसहित शीर्ष नेताहरू बैठकमै बसेकाले बन्दसत्र हलमा महाधिवेशन प्रतिनिधि भने देउडा गीत गाउँदै नृत्यमा रमाइरहेका छन् ।

सुदूरपश्चिम प्रदेशबाट आएका महाधिवेशन प्रतिनिधिहरू देउडा गाउँदै रमाइलो नृत्य गरिरहेका हुन् । 





  • प्रकाशित मिति : मंसिर १२, २०७८ आइतबार ११:२७:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया