नेम्बाङ र पाेखरेलले ओलीलाई भने- सहमति भएन

नेकपा एमालेकाे वरिष्ठ उपाध्यक्ष पदमा सहमति हुन सकेकाे छैन । नेताद्वय सुवास नेम्बाङ र ईश्वर पाेखरेल उक्त पदका दाबेदार हुन् । 

सहमति हुन नसकेपछि उनीहरूकाे भेट केपी शर्मा ओलीसँग भएकाे छ । साे क्रममा उनीहरूले उक्त पदमा सहमति हुन नसकेकाे जनाएका छन् ।
 





  • प्रकाशित मिति : मंसिर १२, २०७८ आइतबार १४:१५:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया