एमालेको जारी महाधिवेशनमा अध्यक्षमण्डलको बैठक बसिरहेको छ ।
होटल सेभेन स्टारको रिसेप्सनमा जारी बैठकमा उपाध्यक्ष भीम रावल पनि उपस्थित छन् ।
बैठकमा अष्टलक्ष्मी शाक्य र रावल एउटै सोफामा बसेका छन् ।
अध्यक्ष ओलीले सर्वसम्मत पदाधिकारी तथा केन्द्रीय सदस्यको नाम प्रस्ताव गर्ने तयारी गरेको बुझिएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।