माओवादी केन्द्र लिम्चुङबुङ गाउँपालिका अध्यक्षमा मेजरकुमार राई

नेकपा माओवादी केन्द्रले उदयपुरको लिम्चुङबुङ गाउँपालिका अध्यक्षमा मेजरकुमार राईलाई चयन गरेको छ । माओवादीले उनलाई पालिका अधिवेशनबाट अध्यक्षमा चयन गरेको हो । राई लिम्चुङबुङ गाउँपालिका अध्यक्ष पनि हुन् ।

गाउँ कमिटी उपाध्यक्षमा भीम किराँत र दिनेश राई चयन भएका छन् । सचिवमा मनोज बुढाथोकी, सहसचिवमा नन्द राई र कोषाध्यक्षमा सुना राईलाई चयन गरिएको छ । 





  • प्रकाशित मिति : मंसिर १३, २०७८ साेमबार ७:२१:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया