एमाले महाधिवेशन : प्रदेश १ बाट उषाकलासहित तीन महिला केन्द्रीय सदस्यमा निर्विराेध

नेकपा एमालेको १०औं महाधिवेशनमा प्रदेश १ की सांसद उषाकला राईसहित तीन जना महिला केन्द्रीय सदस्यमा निर्विरोध चयन भएका छन् । प्रदेश १ बाट तीन जनाको कोटामा उषाकला राईसहित निरा खनाल र मेनुका काफ्लेको मात्रै उम्मेदवारी परेपछि तीनै जना निर्विरोध भएका हुन् ।

एमालेका निवर्तमान अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव गरेका तीन जनाविरुद्ध अन्यले उम्मेदवारी नदिएपछि राईलगायत तीनै जना निर्विरोध केन्द्रीय सदस्य चयन भएका हुन् । यद्यपि, निर्वाचन समितिले भने औपचारिक रूपमा घोषणा गरेको छैन । 





  • प्रकाशित मिति : मंसिर १३, २०७८ साेमबार १५:३७:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया