ट्विटरका सिइओ ज्याक डोर्सेले दिए राजीनामा

ट्विटरका सिइओ ज्याक डोर्सेले राजीनामा दिएका छन्। उनी ट्विटरका सहसंस्थापक पनि हुन् ।  

उनले सोमबार आफ्नो टिमलाई इमेल पठाएर राजीनामा घोषणा गरेका हुन्।

इमेलमा उनले आफूले ट्विटरको सिइओबाट राजीनामा दिएको घोषणा गरेका छन्। 

सहकर्मीहरूलाई पठाएको इमेल ट्विट गर्दै उनले लेखेका छन्– यो कुरा कसैले सुनेको छ–छैन यकिन भएन, मैले ट्विटरबाट राजीनामा दिएँ। 





  • प्रकाशित मिति : मंसिर १३, २०७८ साेमबार २३:८:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया