राल्फ राङनिक युनाइटेडको अन्तरिम प्रशिक्षक

इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले अन्तरिम प्रशिक्षकको रूपमा राल्फ राङनिकलाई नियुक्त गरेको छ ।​ युनाइटेडले सोमबार जर्मन प्रशिक्षक राङनिकलाई अन्तरिम प्रशिक्षक जिम्मेवारी दिइएकाे जनाकारी गराएकाे हाे ।

युनाइटेडले यस सिजनको अन्तिमसम्मका लागि राङनिकलाई  नियुक्त गरेको छ ।

६३ वर्षीय राङनिकसँग साल्के, लाइप्जिग जस्ता क्लबकाे प्रशिक्षण सम्हालेकाे अनुभव छ । ​युनाइटेडले केही दिन अगाडि मुख्य प्रशिक्षक  ओले गनर सोल्सायरलाई बर्खास्त गरेकाे थियाे ।





  • प्रकाशित मिति : मंसिर १४, २०७८ मंगलबार ७:४०:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया