अष्टलक्ष्मी र गोकर्णले ल्याए बराबर मत

नेकपा एमालेको १०औँ महाधिवेशनमा उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र सचिवका उम्मेदवार गोकर्ण विष्टले बराबर मत ल्याएका छन् ।

उपाध्यक्ष शाक्यले एक  हजार नौ सय ७६ मत पाउँदा सचिवका उम्मेदवार विष्टले पनि सोही अंक बराबरको मत प्राप्त गरेका छन् ।

यद्यपि, केन्द्रीय निर्वाचन आयोगले मत परिणाम भने औपचारिक रुपमा घोषणा गरिसकेको छैन् । 





  • प्रकाशित मिति : मंसिर १४, २०७८ मंगलबार १६:५२:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया