एमाले केन्द्रीय सदस्यमा देवी ज्ञवाली सर्वाधिक लोकप्रिय, दोस्रो गैह्रे तेस्रोमा गुरुङ

नेकपा एमालेको केन्द्रीय सदस्यमा देवी ज्ञवाली पहिलो बनेका छन् । खुलातर्फको ८४ सदस्यका लागि भएको निर्वाचनमा ज्ञवाली १८७७ मतका साथ पहिलो भएका हुन् ।

केपी ओली नेतृत्वको सरकारका पालामा राष्ट्रिय भूमि आयोगको अध्यक्ष बनेका उनलाई वर्तमान सरकारले हटाएको थियो । स्थानीय निर्वाचनमा उनी रेणु दाहालबाट भरतपुरको मेयरमा पराजित भएका थिए ।  ।

दोस्रो सर्वाधिक लोकप्रिय मत ठाकुर गैरेले ल्याएका छन् । उनले १८३२ मत पाएका छन् । तेस्रो लोकप्रिय मत पाएका किरण गुरुङले १८११ मत ल्याए । 

खुला केन्द्रीय सदस्यको मत 

अग्नि खरेल १७८४

अच्युत मैनाली १७६३



अरुण नेपाल १७८४

कपिलदेव पोखरेल १५७७



कमल चौलागाई १७४०

कर्णवहादुर थापा १७०५

काशिनाथ अधिकारी १८०६

किरण गुरुङ १८११

किरण पौडेल १६४४

किशोरविक्रम मल्ल १७८७

कुमार दशौंदी १६५०

कृष्णगोपाल श्रेष्ठ १७४५

कृष्ण प्रसाद दाहाल १७११

कृष्ण प्रसाद पौडेल १६७७

कृष्ण वहादुर थापा १७२६

खगराज अधिकारी १७९७

खड्गवहादुर खड्का १५८८

खिमलाल भट्टराई १७६९

गणेश पहाडी १७८१

गणेश ठगुन्ना १७३५

गिरिधारीलाल न्यौपाने १६२९

गुरु बराल १७३०

गोकुल बास्कोटा १७१२

गोरखवहादुर बोगटी १७५०

गोविन्द थापा १६०८

घनश्याम पाण्डे १७२७

घनश्याम भुसाल १२६५

चेतनारायण आचार्य १६५०

चन्द्रवहादुर खड्का १६६२

जगन्नाथ थपलिया १७१६

जीवन घिमिरे १७२२

झपट रावल १७२५
ठाकुर गैरे १८३२

राजन भट्टराइ १७५९

दधिराम न्यौपाने १६४१

दयालवहादुर शाही १७१५

दल रावल १६७२

दिवाकर देवकोटा १६२७

देवराज घिमिरे १७५२

देवी ज्ञवाली १८७७

देवेन्द्र दाहाल १७०३

नरवहादुर धामी १७१८

नवराज रावत १७०४
नारायण सिलवाल १६४४

निर्मल भट्टराई १४८०

पठानसिंह बोहोरा १६४४

परशुराम मेघी गुरुङ १७८३

पार्वत गुरुङ १७९७

पुरुषोत्तम पौडेल १८०६

प्रकाश शाह १७१४

बलराम अधिकारी १६९०

बालकृष्ण ढुंगेल १६६६

भानुभक्त ढकाल १७९९

भीम आचार्य १३९३

भीम कार्की १५९२

भीम रावल ९०४

मणी थापा १६९१

मनोजजंग थापा १५४२

महेश बस्नेत १७२५

माधव अर्याल १६६९

यज्ञराज सुनुवार १७५२

यमलाल कडेल १७२०

रघुजी पन्त १७२५

रविन कोइराला १६०४

रविन्द्र अधिकारी १६९६

राजवहादुर बुढा १६००

राम राना १५४६

राजिव पहारी १६३६

रामशरण बस्नेत १५९३

रामेश्वर फुयाल १६९६

राजेन्द्र गौतम १६३९

रोमनाथ ओली १५२७

लक्ष्मणराज ज्ञवाली १५४९

लक्ष्मी पोखरेल १४६३

विनोद ढकाल १५६१

शिवराज सुवेदी १४११

शेरवहादुर तामाङ १७१०

शेरधन राई १६५६

श्रीप्रसाद जगेबु १३४४

सन्जिव झा १२६८

सुर्य ढकाल १४२३

सुर्य थापा १४८५

सोम मिश्र १४९४

हिक्मत कार्की १५८९

  • प्रकाशित मिति : मंसिर १४, २०७८ मंगलबार २२:१९:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया