ल्वाङका ८ फाइदा

मसला र औषधिको रुपमा पहिलैदखि नै ल्वाङको प्रयोग हुँदै आएको छ । ल्वाङको माथिल्लो भाग जसलाई फुल भनिन्छ, यसलाई घाम मा सुकाएर राख्नाले धेरै फाइदा लिन सकिन्छ । ल्वाङले अनेक स्वास्थ समस्यालाई समधान गर्दछ ।

  • मुटुको समस्या समधानः दिनमा एउटा ल्वाङ चबाउनाले मुटुसम्बन्धि समस्याबाट छुट्कारा पाइन्छ ।
  • रोगविरुद्ध लड्ने क्षमतामा वृद्धिः खानामा ल्वाङलाई मिसाएर खानाले रोगविरुद्ध लड्ने क्षमतामा वृद्धि हुन्छ ।
  • ल्वाङ खानाले शिघ्रपतनको समस्यालाई ठिक गर्छ ।
  • ल्वाङ खानाले घाउहरु पनि छिटो सन्चो हुन्छन् । यसमा हुने एन्टीबायोटिकले घाउहरु पूर्ण रुपमा निको हुन सहयोग गर्छ ।
  • यसको प्रयोगले मुखमा रहेको दुर्गन्धलाई हटाउन मद्दत गर्दछ । जसले दाँत दुख्ने समस्या पनि हटाउँछ ।
  • दिनमा दुई पटक ल्वाङ हालेको चिया पिउनाले अनुहारमा चमक आउने तथा छाला नरम हुन्छ ।
  • ल्वाङ खानाले यसमा पाइने भिटामिन ए ल्वाङले आँखाको ज्योति कायम राख्न सहयोग गर्छ ।
  • घाँटीको लागी यो अचुक औँषधी हो ।




  • प्रकाशित मिति : मंसिर १५, २०७८ बुधबार २२:४७:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया