माओवादी केन्द्र रौतामाई गाउँपालिका अध्यक्षमा वीरेन्द्र मगर

नेकपा माओवादी केन्द्र रौतामाई गाउँपालिका अध्यक्षमा वीरेन्द्र मगर निर्वाचित भएका छन् । नगर सम्मेलनले मगरको नेतृत्व नयाँ कमिटी चयन गरेको हो । 

कुल ५४ मतमा वीरेन्द्रले ३७ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी ईश्वर राना मगरले १६ मत मात्र प्राप्त गरे । 

उपाध्यक्षमा समीक्षा मगर, फूलकुमारी आले मगर र देवेन्द्रबहादुर राया विजयी भएका छन् । सचिवमा भरतमणि दाहालले विजयी भएका छन् । 

सहसचिको पद गणेश राई सर्वसम्मत भएका छन् भने कोषाध्यक्षमा कोपिला मगर विजयी भइन् ।  





  • प्रकाशित मिति : मंसिर १६, २०७८ बिहीबार ६:५३:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया