जनसम्पर्क समिति जर्मनीको सभापतिमा दयाराम पौडेल

नेपाली कांग्रेसको भातृ संस्था जनसम्पर्क समिति जर्मनीले दयाराम पौडेलको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । 

पौडेललगायत कार्यसमितिका सम्पूर्ण पदाधिकारी तथा सदस्य निर्विरोध निर्वाचित भएका हुन्  ।

उपसभापतिमा होम शर्मा, कुलराज गिरि, कल्पना वाग्ले, तोयानाथ खनाल, रमेश अर्याल, महिला उपाध्यक्षमा शान्ति श्रेष्ठ, महामन्त्रीमा बोनट गौतम, सहमहामन्त्रीमा ललित जोशी, कोषाध्यक्षमा सर्मिला डाँगी र सहकोषाध्यक्षमा संजय महर्जन चयन भएका छन् ।

कार्यसमिति सदस्यमा विनोद ढकाल, डिल्ली लामिछाने, रोशन महर्जन, मीना कार्की, मन्जिल श्रेष्ठ, बिष्णु कुमारी केसी र लक्ष्मी केसी छन् ।

महासमिति सदस्यमा रामजीवी पन्त र दयाराम पौडेल छन् भने महाधिवेशन प्रतिनिधिमा रमेश अर्याल, कुलराज गिरी र तोयानाथ खनाल सर्वसम्मत भएका छन् ।





  • प्रकाशित मिति : मंसिर १७, २०७८ शुक्रबार ६:४४:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया