अमेरिकामा एकैदिन १ लाख २३ हजारमा कोरोना संक्रमण, १२१७ जनाकाे मृत्यु

पछिल्लो २४ घण्टामा सर्वाधिक कोरोना संक्रमित थपिने देशको शीर्ष स्थानमा संयुक्त राज्य अमेरिका छ । त्यहाँ यो अवधिमा १ लाख २३ हजार १२७ जनामा संक्रमण पुष्टि भएको छ । 

वर्ल्डमिटर डट इन्फो​का अनुसार अमेरिकामा गत २४ घण्टामा १ हजार २१७ जना संक्रमितको मृत्यु भएको छ । त्यस्तै, २४ घण्टाको अवधिमा जर्मनीमा ७३ हजार ४ सय, बेलायतमा ५३ हजार ९ सय र फ्रान्समा ४८ हजार ४ सय नयाँ संक्रमित थपिएका छन् । 

छिमेकी देश भारतमा २४ घण्टाको अवधिमा ३ हजार २ सय जनामा संक्रमण पुष्टि भएको छ । 





  • प्रकाशित मिति : मंसिर १७, २०७८ शुक्रबार ७:२७:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया