कांग्रेस महाधिवेशनः गण्डकी प्रदेश सभापतिमा कति मत गनियो, कसले कति ल्यायो ?

नेपाली कांग्रेसको प्रदेश अधिवेशन अन्तर्गत गण्डकी प्रदेशको मतगणना सुरु भएको छ । शनिबार विहानबाट पोखरामा भएको मतदानमा ११४६ मत खसेको थियो । 

कांग्रेस गण्डकी प्रदेशको सभापतिका लागि शुक्रराज शर्मा र अर्जुनप्रसाद जोशीले उम्मेदवारी दिएका छन् । 

आठ बजेबाट सुरु भएको मतगणनामा अहिलेसम्म १ सय मत गनिएको छ । 

योमध्ये ५० मत शर्माले पाएका छन् भने जोशीले ५० मत पाएका छन् । आज रातभरमा मतगणना सकिएर नतिजा आउने अनुमान गरिएको छ ।





  • प्रकाशित मिति : मंसिर १८, २०७८ शनिबार २१:२:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया