[अपडेट] गण्डकीमा देउवा पक्षधरले फेरि उछिने पौडेल पक्षधरलाई

नेपाली कांग्रेस गण्डकी प्रदेश सभापतिमा तीव्र प्रतिस्पर्धा देखिएको छ । 

यसअघि २ सय मत गन्दा पौडेल पक्षका उम्मेदवारले अग्रता लिएका थिए । अब थप सय मत गन्दा देउवा पक्षधर उम्मेदवारले अग्रता लिएका छन् । 

पछिल्लो अपडेटअनुसार ३ सय मत गन्दा कांग्रेस सभापति शेरबहादुर देउवा पक्षधर उम्मेदवार अर्जुनप्रसाद जोशीले १ सय ५१ मत पाएका छन् । उनका प्रतिस्पर्धी शुक्रराज शर्माले १ सय ४८ मत पाएका छन् ।

गण्डकीमा १ हजार १ सय ४६ मत खसेको थियो ।





  • प्रकाशित मिति : मंसिर १८, २०७८ शनिबार २१:५५:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया