कोरोना संक्रमणका कारण केही दिनको अस्पताल बसाइपछि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा सर्वोच्च अदालत गएका छन् ।
कोरोना संक्रमणमुक्त भएपछि आइतबार दिउँसो प्रधानन्यायाधीश राणा सर्वोच्च अदालत पुगेका हुन् ।
कोरोना संक्रमण भएर अस्पताल भर्ना भएका प्रधानन्यायाधीश राणाको शुक्रबार कोरोना रिपोर्ट नेगेटिभ आएको थियो ।
मंसिर १५ गते बुधबारबाट सर्वोच्चमा गोलाप्रथाबाट पेसी तोक्न थालिएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।