बाजुरामा अटोरिक्सा दुर्घटना हुँदा २ जनाको मृत्यु, २ घाइते

बाजुरा बडिमालिका नगरपालिकाको थुवाकाँधमा अटोरिक्सा दुर्घटनामा हुँदा २ जनाको मृत्यु छ भने दुई जना घाइते भएका छन् । घाइतेको अवस्था सामान्य रहेका जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । मृत्यु भएकाहरूको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ । अटोचालक भने फरार रहेका छन् ।

सदरमुकाम मार्तडीदेखि जडाङगा जाँदै गरेको अटोरिक्सा आइतबार साँझ ५ बजेतिर दुर्घटनामा परेको हो । अटोरिक्सा सडकबाट दुई सय किलो मिटर तल बुढीगंगा नदीमा खसेको जनाएको छ । अहिले उद्धारमा प्रहरीको टोली खटिएको छ ।
 





  • प्रकाशित मिति : मंसिर १९, २०७८ आइतबार १९:२:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया