नेपाली कांग्रेस बागमती प्रदेशको मतगणनामा ४०० मत गणना भएको छ ।
यति मत गन्दा जगदिश्वर नरसिंह केसीको सभापतिमा अग्रता कायम छ ।
केसीले २१६ मत ल्याउँदा इन्द्रबहादुर बानियाँले १८२ मत ल्याएका छन् ।
कुल २१ सय ५१ मतमध्ये २०२५ मत खसेको जनाइएको छ । मतगणना जारी छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।