कांग्रेस लुम्बिनी : पौडेल पक्षका पुनको अग्रता

नेपाली कांग्रेसको लुम्बिनी प्रदेश नेतृत्व चयनका लागि मतगणना जारी छ ।  

जारी मतगणनामा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका सभापतिका उम्मेदवारले सभापति देउवा पक्षका उममेदवारलाई पछि पारेका छन् । 

९१६ को गणनामा पौडेल पक्षका अमरसिंह पुनले ४९४ मत ल्याएका छन् । शेरबहादुर देउवा पक्षका उम्मेदवार भरत शाहले ४१३ मत पाएका छन् । 

१ हजार ६३१ मत खसेकोमा दुईतिहाइ मत गणना भइसकेको छ । एकतिहाइ मत गन्न बाँकी छ । 





  • प्रकाशित मिति : मंसिर १९, २०७८ आइतबार २२:१५:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया