उपत्यकामा थप ११२ संक्रमित

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ११२ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ।

उपत्यकाका विभिन्न प्रयाेगशालामा गरिएकाे परीक्षणपश्चात् थप ११२ जनामा संक्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

संक्रमितमध्ये काठमाडौंमा ७९, भक्तपुरमा १० र ललितपुरमा २३ जना रहेका छन्।

यस्तै पछिल्लो २४ घण्टामा देशभर २६५ जनामा कोरोना पुष्टि भएको छ भने २ जनाको मृत्यु भएको छ।
 





  • प्रकाशित मिति : मंसिर २०, २०७८ साेमबार १६:५१:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया