कांग्रेस सभापतिका लागि अघि बढे प्रकाशमान, सिंहदरबारअगाडि सम्पर्क कार्यालय

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सम्पर्क कार्यालय खोलेका छन् । 

आसन्न १४औँ महाधिवेशनमा सभापतिका उम्मेदवार सिंहले सिंहदरबारको मूलगेट अगाडि रहेको यलम्बर पार्टी प्यालेसमा सम्पर्क कार्यालय खोलेका हुन् ।  

महाधिवेशन आउन चार दिन बाँकी रहँदा सम्पर्क कार्यालय खोलेका उनले मंगलबारबाट कार्यकर्ता भेटघाट सुरु गर्ने भएका छन् । 

भेटघाटका लागि मंगलबार बिहान ८ बजेदेखि सम्पर्क कार्यालयमा आउन सिंहको सचिवालयले नेता–कार्यकर्तामा अपिल गरेको छ ।





  • प्रकाशित मिति : मंसिर २०, २०७८ साेमबार २१:४०:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया