नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनको तयारी धमाधम सुरु भएको छ । महाधिवेशन आयोजक कमिटीले केही दिन यता काठमाडौंको भृकुटीमण्डपमा उद्घाटन सत्रका लागि तयारी सुरु गरेको हो ।
महाधिवेशन आयोजक कमिटीका अनुसार कांग्रेसको महाधिवेशन आयोजनाका लागि २ सय जनाभन्दा बढी अट्ने मुख्य मन्च बनाउन लागिएको छ । यसअघि कांग्रेस सभापति शेरबहादुर देउवाले महाधिवेशनको उद्घाटन सत्रमा ठूलो भीड नगर्ने बताएका थिए ।
हेर्नुहोस्, कांग्रेसले गरिरहेको उद्घाटनस्थलको तयारीका केही तस्वीरः
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।