१४ औँ महाधिवेशनको पूर्वसन्ध्यामा बोलाइएको नेपाली कांग्रेसको बैठक केही बेरमा बस्दैछ । बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्दैछ । बैठकमा नेताहरू आउने क्रम सुरु भएको छ ।
बिहान साढे ११ बजे बोलाइएको बैठक ढिला सुरु हुन लागेको हो । यो १३ औँ महाधिवेशनले चयन गरेको अन्तिम केन्द्रीय कार्यसमिति बैठक हो ।
यो बैठकलाई वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी अन्तिम केन्द्रीय समिति बैठक बहिस्कार गरेका छन् । बैठकमा केही सहमहामन्त्रीको पद संख्या थप्ने गरी विधान संशोधन गर्ने तयारी भएका भनिएका बेला पौडेलले बैठक नै बहिस्कार गरेका हुन् ।
बैठकमा सहभागी हुँदै नेताहरू :
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।