नेपाली कांग्रेसका नेता गगन थापाले महामन्त्री उम्मेदवारी घोषण कार्यक्रममा पुराना दिन सम्झिएका छन् ।
उनले आफ्नो हजुरबाबाट प्रेरित भएर आफू राजनीतिमा लागेको बताएका छन् ।
उनले १४ औं महाधिवेशनमा आफू महामन्त्रीको उम्मेदवारीको घोषण गरे पनि यसबाट आफूले के गर्न सकिन्छ भन्नेमा विश्वस्त भएको बताएका छन् ।
हेर्नुस्, भिडियो–
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।