नेपाली कांग्रेसको १४औँ महाधिवेशन भोलि शुक्रबारदेखि सुरु हुँदै छ । महाधिवेशन प्रतिनिधिलाई बुधबार साँझदेखि प्रतिनिधि पास वितरण भइरहेको छ ।
पार्टीको केन्द्रीय कार्यालय सानेपमा बुधबारदेखि कार्ड वितरण भइरहेको हो । महाधिवेशनका लागि खटिएका स्वयंसेवक अशोक बिष्टका अनुसार कार्ड लिनका लागि प्रतिनिधिहरू स्वयं उपस्थित हुनुपर्नेछ ।
तीन हजार रुपैयाँ दस्तुर लिएर रसिदसहित कार्ड उपलब्ध गराइएको आयोजकले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।