कांग्रेस महाधिवेशनका प्रतिनिधिलाई धमाधम पास वितरण (फोटो फिचर)
फरकधार / २३ मंसिर, २०७८

नेपाली कांग्रेसको १४औँ महाधिवेशन भोलि शुक्रबारदेखि सुरु हुँदै छ । महाधिवेशन प्रतिनिधिलाई बुधबार साँझदेखि प्रतिनिधि पास वितरण भइरहेको छ ।



पार्टीको केन्द्रीय कार्यालय सानेपमा बुधबारदेखि कार्ड वितरण भइरहेको हो । महाधिवेशनका लागि खटिएका स्वयंसेवक अशोक बिष्टका अनुसार कार्ड लिनका लागि प्रतिनिधिहरू स्वयं उपस्थित हुनुपर्नेछ । 

तीन हजार रुपैयाँ दस्तुर लिएर रसिदसहित कार्ड उपलब्ध गराइएको आयोजकले जनाएको छ ।





 

 

 

 

  • प्रकाशित मिति : मंसिर २३, २०७८ बिहीबार १८:२४:२९,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया