भृकुटीमण्डपमा कांग्रेस महाधिवेशनको रौनक (फोटो फिचर)
फरकधार / २४ मंसिर, २०७८

नेपाली कांग्रेसको १४ औं महाधिवेशन काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ । बैठकमा अहिले शीर्ष नेताहरू आउन थालेका छन् । 



दिउँसो १ बजे महाधिवेशन उद्घाटन हुने भनिए पनि अहिलेसम्म उद्घाटन हुन सकेको छैन । महाधिवेशनमा अहिले विभिन्न सांस्कृतिक नृत्य भइरहेका छन् । 





  • प्रकाशित मिति : मंसिर २४, २०७८ शुक्रबार १३:४५:१,   अन्तिम अपडेट : मंसिर २४, २०७८ शुक्रबार १३:४६:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
रञ्जित तामाङ
 |  १९ साउन, २०७९
मल्टिमिडिया