कांग्रेस महाधिवेशन : सुरु भयाे उद्घाटन सत्र

नेपाली कांग्रेसको १४औं महाधिवेशनकाे उद्घाटन सत्र सुरु भएको छ । आज दिउँसै १ बजेबाट सुरु हुने भनिए पनि सवा एक घन्टा ढिला गरी उद्घाटन सत्र सुरु भएकाे हाे ।

पार्टी सभापति शेरबहादुर देउवाले महाधिवेशनकाे उद्घाटन गर्दैछन् । महाधिवेशनमा स्वदेश तथा विदेशका पाहुनाहरू आउने क्रम जारी नै छ ।





  • प्रकाशित मिति : मंसिर २४, २०७८ शुक्रबार १४:३१:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया