कांग्रेस महाधिवेशन : सुरु भयाे उद्घाटन सत्र
फरकधार / २४ मंसिर, २०७८

नेपाली कांग्रेसको १४औं महाधिवेशनकाे उद्घाटन सत्र सुरु भएको छ । आज दिउँसै १ बजेबाट सुरु हुने भनिए पनि सवा एक घन्टा ढिला गरी उद्घाटन सत्र सुरु भएकाे हाे ।



पार्टी सभापति शेरबहादुर देउवाले महाधिवेशनकाे उद्घाटन गर्दैछन् । महाधिवेशनमा स्वदेश तथा विदेशका पाहुनाहरू आउने क्रम जारी नै छ ।





  • प्रकाशित मिति : मंसिर २४, २०७८ शुक्रबार १४:३१:३३,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
रञ्जित तामाङ
 |  १९ साउन, २०७९
मल्टिमिडिया