ओलीले भने- मलाई आफ्ना कुरा राख्न आफ्नै मन्च छ, कांग्रेसको मन्च चाहिँदैन

नेपाली कांग्रेसको १४औं महाधिवेशनको उद्घाटन सत्रमा पुगेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्ना राजनीतिक विषयमा बोल्नका लागि आफ्नै मन्च पर्याप्त भएको बताएका छन् ।

कांग्रेस महाधिवेशनमा पुगेका ओलीले सम्बोधन गर्दै आफूले धेरै नबोल्ने पनि बताएका छन् ।

उनले सम्बोधनको सुरुवातमा कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई पुराना मित्र भनेर सम्बोधन पनि गरेका छन् ।
 





  • प्रकाशित मिति : मंसिर २४, २०७८ शुक्रबार १६:३८:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया