ओलीले भने- मलाई आफ्ना कुरा राख्न आफ्नै मन्च छ, कांग्रेसको मन्च चाहिँदैन
फरकधार / २४ मंसिर, २०७८

नेपाली कांग्रेसको १४औं महाधिवेशनको उद्घाटन सत्रमा पुगेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्ना राजनीतिक विषयमा बोल्नका लागि आफ्नै मन्च पर्याप्त भएको बताएका छन् ।



कांग्रेस महाधिवेशनमा पुगेका ओलीले सम्बोधन गर्दै आफूले धेरै नबोल्ने पनि बताएका छन् ।

उनले सम्बोधनको सुरुवातमा कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई पुराना मित्र भनेर सम्बोधन पनि गरेका छन् ।
 





  • प्रकाशित मिति : मंसिर २४, २०७८ शुक्रबार १६:३८:११,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया