नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसको सरकारलाई आफ्नो पनि साथ भएको बताएका छन् ।
नेपाली कांग्रेसको १४औं महाधिवेशनको उद्घाटन सत्रमा ओलीले यस्तो बताएका हुन् ।
आफूहरू प्रतिपक्षमा भए पनि विकासका काममा आफ्नो साथ सधैं रहिरहने ओलीले जिकिर गरे । उनले कांग्रेसको महाधिवेशन सफलताको शुभकामना पनि दिएका छन् ।
उनले कांग्रेसले अरुको बाटो नसमातेर आफ्नै नीति बनाएर अगाडि बढ्नु पर्ने पनि बताएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।