कांग्रेस महाधिवेशन : बन्द सत्र आजै, भाेलिबाट निर्वाचन प्रक्रिया सुरु हुने
फरकधार / २४ मंसिर, २०७८

नेपाली कांग्रेसकाे उद्घाटन सत्र सकिने बित्तिकै बन्द सत्र सुरु हुने भएकाे छ । भाेलिदेखि निर्वाचन प्रक्रिया सुरु हुने भएकाले आजै बन्द सत्रकाे कार्यक्रम राखिएकाे प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।



दिउँसो १ बजे नै सुरु हुने भनिएकाे भए तापनि महाधिवेशनको उद्घाटन समारोह सवा एक घण्टापछि सुरु भएकाे थियाे ।

शर्माका अनुसार भाेलि बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म उम्मेदवारको मनोनयन पत्र दर्ता गराउनु पर्नेछ।





  • प्रकाशित मिति : मंसिर २४, २०७८ शुक्रबार १७:१६:१९,   अन्तिम अपडेट : मंसिर २४, २०७८ शुक्रबार १७:२९:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
रञ्जित तामाङ
 |  १९ साउन, २०७९
मल्टिमिडिया