नेपाली कांग्रेसकाे उद्घाटन सत्र सकिने बित्तिकै बन्द सत्र सुरु हुने भएकाे छ । भाेलिदेखि निर्वाचन प्रक्रिया सुरु हुने भएकाले आजै बन्द सत्रकाे कार्यक्रम राखिएकाे प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।
दिउँसो १ बजे नै सुरु हुने भनिएकाे भए तापनि महाधिवेशनको उद्घाटन समारोह सवा एक घण्टापछि सुरु भएकाे थियाे ।
शर्माका अनुसार भाेलि बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म उम्मेदवारको मनोनयन पत्र दर्ता गराउनु पर्नेछ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।