कांग्रेस महाधिवेशन :  गणेश लामाले गरे केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
फरकधार / २५ मंसिर, २०७८

नेपाली कांग्रेसका केन्द्रीय सदस्य पदमा गणेश लामाले उम्मेदवारी दिने घोषणा गरेका छन्।



आज शनिबार हुने उम्मेदवारको मनोनयन दर्तामा आफूले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिन लागेको लामाले जानकारी दिए ।

पार्टीमा युवाहरूको भूमिकालाई सशक्त बनाउन र राष्ट्रियता बलियो बनाउन उम्मेदवारी दिने लामाकाे भनाइ छ ।



लामा प्रदेश सभा निर्वाचनमा काभ्रे क्षेत्र नम्बर १ (ख) बाट उम्मेदवार थिए । विजय गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकसँगै लामा पनि कांग्रेसमा आएका हुन् ।
 



  • प्रकाशित मिति : मंसिर २५, २०७८ शनिबार ११:२:५०,   अन्तिम अपडेट : मंसिर २५, २०७८ शनिबार ११:५:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
रञ्जित तामाङ
 |  १९ साउन, २०७९
मल्टिमिडिया