नेपाली कांग्रेसकाे १४औं महाधिवेशन हिजाे(शुक्रबार)बाट सुरु भएकाे छ ।
काठमाडाैंकाे भृकुटीमण्डप जारी महाधिवेशनमा देशभरबाट महाधिवेशन प्रतिनिधि आएका छन् । महाधिवेशनमा नेतृत्व छनाेटका लागि आकांक्षीहरूले उम्मेदवारी घाेषणा गरिसकेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।