अमृत बोहोरा एमालेको केन्द्रीय सल्लाहकार परिषद् अध्यक्ष चयन

नेकपा एमालेको केन्द्रीय सल्लाहकार परिषद्को अध्यक्षमा अमृतकुमार बोहोरा चयन भएका छन् ।

एमालेको केन्द्रीय कमिटीको बैठकले अध्यक्ष केपी ओलीको प्रस्तावमा बोहोरा पार्टीको केन्द्रीय सल्लाहकार परिषदको अध्यक्षमा चयन गरेको नेता योगेश भट्टराईले जानकारी दिए । एमाले केन्द्रीय समिति बैठक जारी छ ।





  • प्रकाशित मिति : मंसिर २५, २०७८ शनिबार १४:४७:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया