सभापतिका उम्मेदवार विमलेन्द्र निधिले आफ्नो टिम बनाउन सकेका छैनन् । यद्यपि उनी आफ्नो टिम बनाउने कसरतमा छन् ।
अहिलेसम्म उनको टिममा सभापति बाहेकको सूची बन्न सकेको छैन । कांग्रेस नेताहरु धमाधम आ-आफ्नो उम्मेदवारी दर्ता गरिरहेका छन ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।