नेपाली कांग्रेसको जारी महाधिवेशनमा ११३ निर्वाचित केन्द्रीय सदस्यका लागि ५०९ जनाको उम्मेदवारी परेको छ ।
शुक्रबारदेखि सुरु भएको कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत शनिबार उम्मेदवारी दर्ता गरिएको थियो ।
बिहान १० बजे सुरु भएको उम्मेदवारी दर्ता पाँच बजे सकिएको थियो ।
कांग्रेस निर्वाचन समितिका अनुसार १३३ निर्वाचित केन्द्रीय सदस्यका लागि ५०९ जनाको उम्मेदवारी परेको छ ।
त्यस्तै, खुला ३५ जना केन्द्रीय सदस्यका लागि ११० जनाको उम्मेदवारी परेको छ । कांग्रेसमा सभापतिका लागि ६ जनाको उम्मेदवारी परेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।