कांग्रेस महाधिवेशन : शेखर काेइरालाले पनि सार्वजनिक गरे अवधारणापत्र

नेपाली कांग्रेसकाे सभापति पदमा उम्मेदवारी दिएका शेखर काेइरालाले अवधारणापत्र सार्वजनिक गरेका छन् । काठमाडाैंमा जारी पार्टीकाे १४औं महाधिवेशनअन्तर्गत शनिबार सभापति पदमा उम्मेदवारी दर्ता गरेका काेइरालाले आइतबार अवधारणापत्र सार्वजनिक गरेका हुन् । 

'नेपाल पक्कै ब्यूँझिन्छ जय नेपालको नाराले, कांग्रेस पक्कै जाग्दछ युवाको आवाजले' भन्ने नाराका साथ उनले अवधारणापत्र सार्वजनिक गरेका हुन् । 
 





  • प्रकाशित मिति : मंसिर २६, २०७८ आइतबार १५:८:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया