कांग्रेस महाधिवेशन : मतदान सुरु हुन ढिलाइ, उम्मेदवार भोट माग्न व्यस्त (फोटो फिचर)

नेपाली कांग्रेसको जारी १४ औं महाधिवेशनमा नेतृत्व चयनका लागि सोमबार बिहान ८ बजेबाट हुने भनिएको मतदान सुरु नहुँदा उम्मेदवार भोट माग्न व्यस्त देखिएका छन् । 

मतपत्र छपाइमा ढिलो भएपछि मतदान प्रक्रिया सुरु हुन सकेको हो । तर, यही बेला उम्मेदवारहरू भोट माग्न व्यस्त रहेका हुन् । 

भृकुटीमण्डप, राष्ट्रियसभा गृह र प्रहरी क्लबमा मतदान केन्द्र तोकिएको छ । मतदानका लागि लामबद्ध मतदातासँग उम्मेदवारहरूले अहिले भोट मागिरहेका छन् ।  





  • प्रकाशित मिति : मंसिर २७, २०७८ साेमबार १०:२१:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया