कांग्रेस महाधिवेशन : मतदान गर्न नेताहरू लाइनमा (फाेटाेफिचर)

नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा नयाँ नेतृत्व चुन्नका लागि मतदान सुरु भइसकेकाे छ । काठमाडाैंकाे भृकुटीमण्डप र राष्ट्रिय सभा गृहमा मतदान जारी छ ।

सोमबार बिहान ८ बजेदेखि मतदानको कार्यतालिका भए पनि साढे तीन घन्टापछि सुरु हुन लागेको हो ।  मतपत्र छाप्न ढिलाइ भएकाले मतदान ढिला भएकाे निर्वाचन समितिका सचिव जगन्‍नाथ श्रेष्ठले जानकारी दिए ।

समितिका अनुसार साँझ ५ बजेसम्म मतदान गरिसक्ने कार्यतालिका छ ।

 





  • प्रकाशित मिति : मंसिर २७, २०७८ साेमबार १३:२५:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया