कांग्रेस महाधिवेशन : निधिले गरे मतदान, सभापतिमा आफू नै विजयी हुने दाबी
फरकधार / २७ मंसिर, २०७८

नेपाली कांग्रेसको १४ औं महाधिवेशनका सभापतिका उम्मेदवार विमलेन्द्र निधिले मतदान गरेका छन् । मत हाल्न उनलाई पौने घण्टा लागेको थियो ।



मतपत्रमा चिह्न लगाउन आफूलाई ५० मिनेट लागेको निधिले जानकारी दिए । पदाधिकारी र सदस्यहरूको सबै नाम थाहा थियो, उत्साहित छु,’ उनले भने ।

निधिले सभापतिमा आफैंले जित्नेसमेत दाबी गरे ।   





  • प्रकाशित मिति : मंसिर २७, २०७८ साेमबार १३:५७:४३,   अन्तिम अपडेट : मंसिर २७, २०७८ साेमबार १३:५९:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया