थप ३४१ संक्रमित, ३ जनाकाे मृत्यु

पछिल्लो २४ घण्टामा देशभर थप ३४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

देशभरका विभिन्न प्रयाेगशालामा १३ हजार २३६ जनाकाे नमुना परीक्षण गर्दा थप ३४१ जनामा संक्रमण पुष्टि भएकाे हाे ।

पछिल्लाे २४ घन्टामा थप ३ जना काेराेना संक्रमितकाे मृत्यु भएकाे छ । यससँगै नेपालमा काेराेना संक्रमणबाट मृत्यु हुनेकाे संख्या ११ हजार ५ सय ५७ पुगेको छ।

यही अवधिमा ३७६ जना काेराेनामुक्त भएका छन् । हाल देशभर ५ हजार ८२४ सक्रिय संक्रमित रहेका छन् ।
 





  • प्रकाशित मिति : मंसिर २७, २०७८ साेमबार १७:१५:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया