प्रदेश–२ र गण्डकीबाट कसले कति मत पाए?
फरकधार / २८ मंसिर, २०७८

नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा सभापतिका लागि प्रदेश–२ र गण्डकीको १ हजार ७५ मतमध्ये सबैभन्दा बढी शेरबहादुर देउवाले पाएका छन् ।



उनले ५ सय ८१ मत पाउँदा शेखर कोइरालाले ४८२ मत पाए । त्यस्तै,  विमलेन्द्र निधिले १६६,प्रकाशमान सिंहले ४५ र कल्याण गुरुङले ८ मत पाएका छन् । 

यी दुई प्रदेशबाट ३२ मत बदर भएको छ । 





  • प्रकाशित मिति : मंसिर २८, २०७८ मंगलबार ८:५६:५९,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया