कांग्रेस महाधिवेशन : प्रधानमन्त्री देउवाले जितेनन् निर्वाचन

कांग्रेस सभापति पदका लागि मतगणना सकिएकाे छ ।

सभापतिका उम्मेदवार शेरबहादुर देउवाले दुई हजार २५८ मत पाउँदा शेखर काेइरालाले एक हजार ७२९ मत प्राप्त गरे । यसैगरी विमलेन्द्र निधिले २४९ भाेट ल्याउँदा प्रकाशमान सिंहले ३७१ र कल्याण गुरुङले २० भाेट ल्याए ।

सभापतिका लागि दोस्रो चरणको मतदान हुने भएको छ । पहिलाे चरणकाे मतदानमा कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत ल्याउन नसकेपछि दोस्रो चरणमा पुनः मतदान हुने भएको हो । विधानअनुसार उम्मेदवारले ५१ प्रतिशत मत प्राप्त गर्नुपर्दछ ।





  • प्रकाशित मिति : मंसिर २८, २०७८ मंगलबार ९:८:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया